इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
lokaantar.com
. २ घण्टा अघि
दाङको तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक...
Comment
Liked by: