दाङमा पर्खाल भत्कँदा च्यापिएर एक मजदुरको मृत्यु
himalpress.com
. १ घण्टा अघि
दाङ- तुलसीपुर उपमहानगरपालिका-१६, जहदागाउँस्थित इँटाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज (आइतबार) एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका ...
Comment
Liked by: