इरानी रिभोलुसनरी गार्ड्सका नौसेना प्रमुख मारिएको इजरायलको दाबी
newsofnepal.com
. ४ घण्टा अघि
काठमाडौँ। इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका नौसेना कमाण्डर अलिरेजा ताङसिरी मारिएको दाबी गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी “हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्...
Comment
Liked by: