कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ
kendrabindu.com
. १७ घण्टा अघि
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत...
Comment
Liked by: