मध्यरातमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
janaaastha.com
. २ बर्ष अघि
तनहुँमा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका ५, मानुङमा भरुवा बन्दुकले हानेर श्रीप्रसाद आलेले ४७ वर्षीया श्रीमती गीताको हत्या गरेका हुन् ।
Comment

Liked by: