थाइल्याण्डबाट ल्याइएको ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । थाइल्याण्डबाट अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले उनीहरूको साथबाट ७ किलो गाँजा बरा...
सम्बन्धित विषयहरू
Comment
Liked by: