कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते निर्वाचन तालिका आउने
onlinekhabar.com
. २ घण्टा अघि
२९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ । पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले निर्वाचन तालिका भने वैशाख २ गते...
Comment
Liked by: