रास्वपा संसदीय दलको बैठकः संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको संसदीय दलको बैठकले ...
Comment
Liked by: