पीएम कपमा पुलिस क्लबमाथि सुदूरपश्चिम ५६ रनले विजयी
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको हो ।
Comment
Liked by: