विपन्न र दुर्गमका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार सेवा
ratopati.com
. १ घण्टा अघि
काठमाडौं । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) ले विशेष सहुलियत कार्यक्रम ल्याएको छ। भक्तपुरको दुवाकोटस्थित केएमसीले देशका विभिन्न दुर्गम...
Comment
Liked by: