सबै अस्पतालमा डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था गर्छौं : स्वास्थ्यमन्त्री
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् । आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका...
Comment
Liked by: