'पहाड' फिल्मका लागि नारायण गोपालको संगीतमा आशा भोसलेलाई गाउन लगाउने योजना थियो
setopati.com
. २ घण्टा अघि
भारतीय दिग्गज गायिका आशा भोसलेजीको निधनको खबरले मलाई अत्यन्तै स्तब्ध र भावुक बनाएको छ। मेरो निर्देशन यात्राको सुरूआतदेखि नै उहाँसँगको सांगीतिक सम्बन्ध निकै गहिरो र पारिवारिक रह्यो। २०३८ सालमा मेरो...
Comment
Liked by: