सबै सरकारी अस्पतालमा डिजिटल रिपोर्ट आउने व्यवस्था छिटै हुन्छ: स्वास्थ्यमन्त्री मेहता
onlinekhabar.com
. १ घण्टा अघि
२९ चैत, काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् । आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र ...
Comment
Liked by: