एमालेको बहिष्कारकाबिच सुदूरपश्चिम मन्त्रिपरिषद्ले गर्यो पाँच अस्पतालमा अध्यक्ष नियुक्त
ratopati.com
. १ घण्टा अघि
धनगढी । सत्ता साझेदार दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेको छ। एमालेका मन्त्रीहरूको अनुपस्थितिकैबिच मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका...
Comment
Liked by: