जेन-जी आन्दोलन प्रतिवेदनबारे कांग्रेस– २४ भदौको घटनालाई अलपत्र छोडेको देखियो
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले जेन-जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिकोणमा अपूरो रहेको बताएको छ । पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सो कुरा बताएका हुन् । ‘प्रथम दृष्टि...
Comment
Liked by: