चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपीओ’ निष्कासन गर्ने
shilapatra.com
. १ घण्टा अघि
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारण नागरिकका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको ...
Comment
Liked by: