हुम्लाकाे नेप्का गाउँ एकसातादेखि सञ्चारविहीन
onlinekhabar.com
. १४ घण्टा अघि
२९ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ नेप्का गाउँ एकसतादेखि सञ्चारविहीन बनेकाे छ। नेपाल टेलिकमकाे टावर बिग्रिएपछि एक सातादेखि नेप्का गाउँ सञ्चारविहीन बनेकाे हाे । एकसातादेखि टेलिकम टावरले...
Comment
Liked by: