विद्यार्थी संगठनलाई संविधानविद् भट्टराईले भने- निर्वाचित निरंकुशता खतरनाक हुन्छ, लड्न तयार रहनुस्
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविद् टिकाराम भट्टराईले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कुनै पनि प्रयास संविधान विपरीत हुने बताएका छन्। संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयोजित सर्वपक्षीय...
Comment
Liked by: