भागदौडमा ३० जनाको मृत्यु, दर्जनौँ घाइते
barnanmedia.com
. २ घण्टा अघि
हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा शनिबार भएको भीषण भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९औँ शताब्दीको उक्त किल्लामा आयोजित 'पर्यटकीय गतिविध...
Comment
Liked by: