गायक विजय लामा अमेरिकामा सम्मानित
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं – गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका छन् । उनलाई न्यूयोर्कका एसेम्ब्ली सदस्य स्टेभेन रागा (डिस्ट्रिक्ट ३०, क्विन्स)ले सम्मान गरेका हुन् ।
Comment
Liked by: