गुडिरहेको एम्बुलेन्सभित्रै उपचार गरेपछि…
nepalnews.com
. २ घण्टा अघि
दैलेख। दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक जान नमान्ने र गए पनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो। तर दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो...
Comment
Liked by: