अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ
shilapatra.com
. २ घण्टा अघि
अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय नागरिक माेहाम्मद शिहाबुल...
Comment
Liked by: