अदालततिर होइन, महाधिवेशनतिर लागौं- प्रदीप पौडेल
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलातिर नभई सबै महाधिवेशनतिर लाग्नुपर्नेमा जोड दिएका छन्। तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनविरूद्धमा सर्वोच्च अदालत गएको छ।
...
Comment
Liked by: