पाकिस्तानले साउदी अरबमा किन पठायो १३ हजार सैनिक र १८ लडाकु विमान ?
kendrabindu.com
. २ घण्टा अघि
काठमाडाैं । पाकिस्तान र साउदी अरबबीचको सैन्य सम्बन्धमा नयाँ आयाम थपिएको छ। दुई देशबीच गत वर्ष भएको ‘संयुक्त रणनीतिक रक्षा सम्झौता’ अन्तर्गत पाकिस्तानले साउदी अरबमा १३ हजार सैनिक र १८ वटासम्म लडाकु ...
Comment
Liked by: