चखौरामा दुई दिने रैथाने खाना महोत्सव हुने
gorkhapatraonline.com
. २ घण्टा अघि
दाङको दंगीशरण गाउँपालिका –३ चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा बैशाख ४ देखि ६ गतेसम्म ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्याल...
Comment
Liked by: