गाँजासहित युवक पक्राउ
nepalnews.com
. २ घण्टा अघि
सिरहा। सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका ९ का राजेश दासलाई पक्राउ गरिएको हो। सशस्त्र ...
Comment
Liked by: