जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार जैसवाल पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
माेरङ – भदौमा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
Comment
Liked by: