बालेनको ‘जय महाकाली’ बन्यो युट्युबमा छिटो १० लाख भ्यूज पाउने नेपाली गीत
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रच्न थालेको छ । रिलिजको ३ घण्टामै यसलाई १२ लाख पटक हेरिएको छ । ३ घण्टामा ‘रियल टाइम’ भ्यूज १५ लाख ७४ हजार छ । यसको अर्थ, बालेनको...
Comment
Liked by: