'विचलित मानसिकता भएकाहरूको भीडमा बसिएन' भन्दै राजेन्द्र बजगाईंले छाडे कांग्रेस
lokaantar.com
. १ घण्टा अघि
नेपाली कांग्रेसका निवर्तमान सांसद तथा नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले आफू अब कांग्रेसमा नरहने निर्णय गरेको सार्वजनिक गरेका हुन्...
Comment
Liked by: