कानुनमन्त्री सोविताको सम्पत्ति : १५ तोला सुन, सवा करोडका सवारी साधन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । चैत २३ गते प्रधानमन्त्री कार्यालयमा बुझाइएको विवरणअनुसार उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७...
Comment
Liked by: