मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नगद तथा बैंक मौज्दातदेखि लिएर घरपालुवा जनावरसम्म रहेको विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री वादी...
Comment
Liked by: