साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन्। पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको...
Comment
Liked by: