अमेरिका-इरान वार्ता विफल भएसँगै युद्धविराम अनिश्चित, ‘हर्मुज’ नियन्त्रणमा रहेको इरानको दाबि नाकाबन्दी गर्ने ट्रम्पको धम्की
deshsanchar.com
. ६ घण्टा अघि
अमेरिका-इजरायल र इरानबिचको युद्ध नयाँ चरणमा प्रवेश गरेको छ। इस्लामाबाद बार्ता असफल भएसँगै अमेरिका र इरानबिचको १० दिने युद्ध विराम समेत संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्।
Comment
Liked by: