जेलेन्स्कीले युद्धविरामका शर्त स्वीकार नगरेसम्म रुसले युद्धविरामको अवधि लम्ब्याउँदैन ः क्रेमलिन
deshsanchar.com
. ६ घण्टा अघि
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका सर्तहरू स्वीकार नगरेसम्म रुसले ‘अर्थोडक्स इस्टर’का लागि युक्रेनसँग जारी युद्धविराम नलम्ब्याउने क्रेमलिनले आइतबार जानकारी गराएको छ।
Comment
Liked by: