मन्त्री सीता वादीको सम्पत्ति २० वटा कुखुरा, एउटा कुकुर, कति छ बैंकमा ?
corporatenepal.com
. ३ घण्टा अघि
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग सम्पत्तिको रुपमा २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । आज सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् । मन्त्री ...
Comment
Liked by: