‘चिरञ्जीवी भव’ जेठ १५ बाट फ्लोरमा
ratopati.com
. ४ घण्टा अघि
काठमाडौं । फिल्म ‘चिरञ्जीवी भव’को छायांकन जेठ १५ बाट सुरु हुने भएको छ । सोमबार कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुर्हूत गर्दै निर्माण युनिटले छायांकन जानकारी दिएको हो । ...
Comment
Liked by: