तीन मोटरसाइकल आपसमा ठोक्किए‚ एकजनाको मृत्यु हुँदा चार घाइते
nepalnews.com
. २ घण्टा अघि
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चारआलीबाट बु...
Comment
Liked by: