उद्योगमन्त्री गौरी यादवसँग काठमाडौं महानगरकै चार ठाउँमा जग्गा, १८० तोला सुन, ३ करोड बढीको सेयर
setopati.com
. २ घण्टा अघि
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौं महानगरपालिकामै चार ठाउँमा जग्गा रहेको देखिएको छ। प्रधानमन्त्री बालेन शाह सहित सरकारका सब...
Comment
Liked by: