अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगित
barnanmedia.com
. १ घण्टा अघि
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको चुनाव स्थगित भएको हो। एन्फाले निलम्बन गरेको पत्र पाएपछि ...
Comment
Liked by: