दैलेखमा ७ वैशाखदेखि प्रादेशिक महोत्सव, कर्णाली झल्कने १८० स्टल
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। दैलेख प्रादेशिक महोत्सव हुने भएको छ। ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ ७ देखि १९ वैशाखसम्म महोत्सव हुने भएको हो। कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका ...
Comment
Liked by: