चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ, १३ चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीक...
Comment
Liked by: