नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई
ratopati.com
. १ घण्टा अघि
सिरहा । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि ह...
Comment
Liked by: