‘याक्थुङ हुक्वा’ सार्वजनिक
gorkhapatraonline.com
. २ घण्टा अघि
गायिका सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको छ । सदरमुकाम फुङलिङमा बिहीबार आयोजित कार्यक्रमबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिड...
Comment
Liked by: