राष्ट्रपति पौडेलले गरे सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति पौडेलले पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।...
Comment
Liked by: