प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
barnanmedia.com
. २ घण्टा अघि
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Comment
Liked by: