नुवाकोट पठाइयो वीरगन्ज बालसुधार गृहका २५ बन्दी
rajdhanidaily.com
. १ घण्टा अघि
वीरगन्ज । पर्साको वीरगन्जस्थित बालसुधार गृहमा रहेका बाल कैदीबन्दीहरु मध्ये २५ जनालाई नुवाकोट जिल्लामा पठाइएको छ । कानून विपरित विभिन्न हिंसा तथा अपराधमा सम्लग्न भई पुर्पक्षका लागि थुनामा बस्दै आएका...
Comment
Liked by: