घाँटीमा मासु अड्किएर डोटीमा एकको मृत्यु
himalpress.com
. १ घण्टा अघि
डोटी-खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्...
Comment
Liked by: