तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत
ratopati.com
. १ घण्टा अघि
गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त...
Comment
Liked by: