भिरबाट लडेर वडा सदस्यको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खाल...
Comment
Liked by: