अमेरिका-भारतबीच व्यापार सम्झौताको संकेत
kharibot.com
. ४ घण्टा अघि
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको नजिक रहेको बताएका छन् । ट्रम्पले भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा यस्तो बताएका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
व्यापारिक युद्धको सेरोफेरोमा अमेरिका–भारत
rajdhanidaily.com
. २ दिन अघि